विहान ८ बजेदेदि सुरु हुने भनिएको मतदान मध्यान्ह १२ बजेपछिमात्र सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला
सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्या देखेँ, यो सरासर झुट कुरा हो ।’
एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान
काठमाडौं । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा नौजना,
काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।
लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।
तर महाधिवेशनको दोस्रो दिन हिजो प्रतिनिधिको विवाद मिलाउन केही सयम लागेपछि निर्वाचन भोलि मात्रै हुने भएको हो । जिल्लाबाट आएकोभन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय
७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।
काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ ।