Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


निर्वाचन आयोगविरुद्ध कानूनी र राजनीतिक उपचार खोज्ने राप्रपाको निस्कर्ष

काठमाडौं, माघ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरित भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निस्कर्ष निकालेको छ । आइतबार

राप्रपाको बैठक बस्दै,पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगले दिएको निर्देशनका विषयमा छलफल हुने

काठमाण्डौं । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन दिएको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठक बोलाएको छ । राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानका अनुसार आज दिउँसो

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन, कमजोरी सच्याउँदै अघि बढ्छु : अध्यक्ष लिङ्देन

पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताउनुभयो ।

ठूला राजनीतिक दलले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन

देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

राप्रपा अध्यक्ष लिङदेनद्वारा ३१ जना केन्द्रीय सदस्य मनोनित,यस्ता छन् मनोनित हुने नेताहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ । पार्टीको विधान बमोजिम उनीहरुलाई नियुक्ति गरिएको अध्यक्ष लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो ।

एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक छैनन् : राजेन्द्र लिङ्देन

काठमाडौं, पुष १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गर्नु भएको छ । बिहीबार राष्ट्रिय

संसद अवरोध खुलाउन सभामुख र सरकारलाई राप्रपा अध्यक्षको ध्यानाकर्षण

अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाउनुभयो ।

एमसीसीको सन्दर्भमा राप्रपा तटस्थ बस्छ : उपाध्यक्ष प्रधान

विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र चीनबीच द्वन्द्व बढिरहेको अवस्थामा एमसीसीलाई सहयोगका रूपमा मात्र लिन नहुने उहाँको भनाइ छ ।

राप्रपा पहिलो शक्तिको रूपमा उदय हुन्छ : अध्यक्ष लिङ्देन

उहाँले आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिँड्न सक्ने मान्छे भएकाले राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउनुभयो ।