काठमाडाैं । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा अन्तर्गत बिहीबार मंगलबजारबाट सुन्धारासम्म रथ तानिँदैछ । बुधबार रातो मछिन्द्रनाथ र मिननाथको रथ गाबहालबाट मंगल बजारसम्म तानिएको थियो । वर्षा र सहकालका देवता