२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउनुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम ऐनलाई समयसापेक्ष र व्यवसायीमैत्री बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता