Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन मेयर थारुकाे निर्देशन

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिनुभएको छ । साेही नगरपालिकाकाे मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका निम्ति उहाँ खरो