काठमाडौं । रसुवाकाे भाेटेकाेशी नदीमा बुधबार आएकाे भीषण बाढीपछि अवरुद्ध भएकाे काठमाडौं उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। सडक विभागले रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको जनाएको