काठमाडाैं। काभ्रेकाे पाँचखालमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडक छेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहीबार बिहान ठक्कर