Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुनसरी घटनालाई समाधान गर्न संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प: संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । सिंहदरबारमा बुधबार जारी सर्वदलीय बैठकमा आफ्नो धारणा