Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


राष्ट्रपति र सभामुखमा सहमति गर्न तयार छौं : रमेश लेखक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री

राप्रपालाई प्रधानमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनुभएको छ । शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा आज मंगलबार रमेश लेखक नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई कांग्रेस संसदीय दलको विधान

कञ्चनपुरमा ३ मा कांग्रेसका लेखक विजयी

कञ्चनपुर । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित हुनुभएकाे छ । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक

मन्त्रिपरिषद् छिट्टै विस्तार हुन्छ, प्रधानमन्त्रीजी गम्भीर हुनुहुन्छ– रमेश लेखक

पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको बताउनुभयो ।

नेकपाको कदम हेरेर कांग्रेसले रणनीति बनाउँछ– रमेश लेखक

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आगामी कदम हेरेर कांग्रेसले रणनीति बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा नेता लेखकले

नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुग्यो : रमेश लेखक

कैलाली, फागुन २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुगेको बताउनुभएको छ । प्रेस युनियनले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपाको