Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


संसदमा उठेका मुद्दामा सरकार गम्भीर हुनुपर्छ: तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा उठेका मुद्दामा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले संसदमा उठेका मुद्दा जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भएकाे