Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


यौनहिंसासहितको विधेयक छलफलमा लागि संसदीय समिति पठाइयो

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सरकारले गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको हो । त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

‘बलात्कारीलाई दण्ड–सजायको मात्रा बढाउनु सकारात्मक, कार्यान्वयनमा चुनौती’

काठमाडौं, मंसिर ८ । सरकारले यौनहिंसाविरुद्ध ऐन संशोधनसम्बन्धी अध्यादेशमा बलात्कारमा संलग्नलाई दण्डको मात्रा बढाएको छ भने घटना मिलापत्र गराउनेलाई कानुनको दायरामा ल्याएको छ । बलात्कारका घटनामा संलग्नहरुको कैद सजायमा व्यापक