Logo १ कार्तिक २०८२, शनिबार | Sun Oct 19 2025


‘यौन व्यवसाय खुला गर्नुपर्ने प्रमुख सचेतक घिमिरेको भनाइ कांग्रेसको आधिकारिक धारणा होइन’

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई