Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


सरकारको न्युनतम साझा कार्यक्रम – संविधान संशोधन र युवा साझेदारी कार्यक्रममा जोड

काठमाडौं । नेपाली कांग्रेकसा महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम तयार पारिएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा