२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


युक्रेनसँग दोस्रो चरणको वार्ता गर्न रुस तयार, रुसी आक्रमणको गति कम भएको अमेरिकी दाबी

बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।

कच्चा तेल २०१३ यताकै उच्च, ३ करोड ब्यारेल तेल निष्कासन गर्दै अमेरिका

अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा

हामीलाई कसैले तोड्न सक्दैन, किनकी हामी युक्रेनी हौं : राष्ट्रपति जेलेन्स्की

मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनको लागि लडिरहेको बताएका हुन् ।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभ रुसको क्षेप्यास्त्र, कम्तीमा १० जनाकाे मृत्यु

रुसले गरेको आक्रमणमा १६ बालबालिकासहित दर्जंनौ मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ । खार्किभको केन्द्रमा रुसले जानाजान गैरसैनिकलाई निशाना बनाएको युक्रेनको आरोप छ ।

रुसको आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु

रुसले जारी राखेको आक्रमण राजधनी केन्द्रीत हुँदा ७० भन्दा बढी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा दर्जनौं सर्वसाधारणको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।

न चिसोबाट बच्ने कपडा, न खानेकुरा : युक्रेनबाट हंगेरी जाने रेलमा देखिएको यो विजोग

यसैबिच, रुसी सेना ६४ किलोमिटरको दूरीमा रहेको युक्रेनको राजधानी कीवतर्फ अघि बढिरहेको छ । उनीहरूे साथमा अत्याधुनिक हतियार र विस्फोटक पदार्थसहितको बख्तरबन्द गाडीमा त्यसतर्फ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५३ सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षका सुरुका चार दिनमा ५ हजार बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५

युक्रेनमा अलपत्र २४४ नेपाली सुरक्षित स्थानमा

एजेन्सी । रुस–युक्रेन द्वन्द्वका कारण संकटमा परेका २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’

युक्रेनकी सुन्दरी सेनामा प्रवेश, रुस विरुद्ध युद्ध गर्न उठाईन् बन्दूक

काठमाडौं । युक्रेनकी सुन्दरी अनास्तारिया लेना सेनामा प्रवेश गरेकी छिन् रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक