काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो
उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाउनुभयो ।
काडमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणको कारण युद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोगका लागि संसदमा प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले युद्धमा रहेको युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता
रुसले युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानका लागि महासचिव गुट्रेसले आईसीसीसँग आग्रह गर्नुभयो । युक्रेन युद्धग्रस्त शहर बुचाको भ्रमणका क्रममा गुट्रेसले सबैभन्दा नराम्रो अपराध युद्ध नै हो भन्दै
काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको
सेनामा रहेका आफना छोरा गुमाउनुपर्दा एक युक्रेनी महिलाको कारुणिक पीडा सहितको भिडियो सार्वजनिक भएपछि विश्वजगत स्तब्ध भएको छ ।
काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाएपछि अमेरिका लगायतका पश्चिमा देशले थप हतियार सहयोग गर्ने भएका छन् । अमेरिका र अन्य देशकाे मंगलबार भर्चुअल बैठकमा भएकाे कुराकानीमा किभलाई
एजेन्सी । युक्रेनमा आफ्नो सैन्य अप्रेशन लम्ब्याउन अमेरिका र पश्चिमा राष्ट्र जिम्मेवार रहेको आरोप रुसले लगाएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले अमेरिका र पश्चिमा देश युक्रेनमा आफुहरुले गरेको कारबाही
युक्रेनमा अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।
अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।