काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा रुसका डानिल मेदबेदेभलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका
एजेन्सी । अमेरिकी खेलाडी कोको गौफले यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले करियरमा पहिलो ग्राण्डस्लाम जितेकी हुन् ।
काठमाडौं । यु.एस ओपन टेनिसको पुरुषतर्फ डानिल मेदबेदेभ र बेन शेल्टन सेमिफाइनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लामको क्वाटरफाइनलमा आफ्नै देशका आन्द्रे रुब्लेभलाई सोझो सेटमा हराउँदै रुसका
काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच यु.एस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड स्लामको क्वाटरफाइनलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई हराउँदै जोकोभिच सेमिफाइनलमा