Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


नेपाल संवत् ११४२ मनाइँदै, म्हः पूजा पनि आजै

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

केही नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाडौं । केही नेवार समुदायले आज भाइटीका लगाउँदै छन् । हिजो म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः