Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यक : मौसम विज्ञ

काठमाडौं । मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र