काठमाडौं । मुस्लिम समुदायले आज मोहोम्मद जयन्ती मनाउँदैछन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो