Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


मैनबत्तीबाट आगो सल्केर बालिकाको मृत्यु

दमक । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको