Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


स्थानीयवासीले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयवासीले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द

बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सुरु

काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम सुरु भएको छ । बुधबारबाट नै काम सुरु गरेको काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

मेलम्ची खानेपानीलाई एडिबीबाट २ अर्ब अनुदान दिने

काठमाडौं । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पु¥याएकाले हेडबक्स निर्माणका लागि एडिबीले

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन : मेयर तामाङ

काठमाडौं । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको छ । मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले क्ष्तिग्रस्त भएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको जनाइएको छ । हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलको

काठमाडौंमा मेलम्ची खानेपानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरिएको छ । सरकारले एसियाली विकास बैंक (एडीबी)को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरेको हो ।

मेलम्ची खानेपानीको ७१ किलोमिटर पाइपलाइन बोर्डलाई हस्तान्तरण

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उप-आयोजना-२ अन्तर्गतको ७१ किलोमिटर पाइलाइन उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच खानेपानी वितरण सञ्जाल सुधार कार्यको चार वटा

१० दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पथान्तरण बन्द हुने

काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी

उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण गरिदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आज (शुक्रबार) देखि पुनः वितरण गरिने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै हुनुहुन्छ । गत जेठ