Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौं: मुख्य प्रशिक्षक भट्ट

काठमाडाैं । नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउने भएकाे छ । बंगलादेशको ढाकामा आगामी पुसकाे पहिलो सातादेखि आयोजना हुने काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपलाई