२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट बिस्थापित हुनु नपर्ने गरी बनाउछौं : मन्त्री चौधारी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबी खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताउनुभएको छ । आईतबार प्रश्तावित धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना