एजेन्सी। इजिप्टकी चर्चित महिला टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्डको सजाए तोकिएको छ। लागूऔषध तस्करी तथा अवैध सञ्जाल सञ्चालनको अभियोगमा उनीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको समाचार बीबीसीले प्रकाशित गरेको हाे। विदेशबाट लागूऔषध उत्पादनका