Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


इन्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

बाढीबाट इन्डोनेसिया र इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले जनाएको छ ।

भारतका तीव्र फैलिँदै कोरोना : एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सय ८५ जनाको मृत्यु

अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुडानमा विद्रोही आक्रमण, ८७ जनाको मृत्यु

उनीहरुले सर्वसाधारणका आवास तथा निजी सम्पतिहरु लाटपाट तथा आगजनी गरेका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर,

प्युठानमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

काठमाडौं, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल

ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार धेरै व्यक्तिको मृत्यु

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमै ४ हजार १ सय ९५ व्यक्तिले ज्यान

मकवानपुरमा डढेलोबाट एक वृद्धाको मृत्यु

मकवानपुर, चैत २३ । मकवानपुरको भिमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा सोमबार बिहान

इन्डोनेसिया र पूर्वी टिमोरमा आएको बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु

एजेन्सी । इन्डोनेसिया र पूर्वीए टिमोरमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण कयौं भौतिक संरचनाहरुमा क्षति पगेको छ । बाढीका कारण टापुहरुमा

इन्डोनेसियामा बाढीबाट २० जनाको मृत्यु

एजेन्सी । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा

भारतमा माओवादी र सुरक्षाकर्मीबीचकाे मुठभेडमा पाँच जवान मारिए

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो ।

जंगलमा लागेको डढेलोबाट ९ वर्षिया बालिकाको मृत्यु

गुल्मी, चैत २० । जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता