Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बागलुङमा थप दुई संक्रमितको मृत्यु

बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९

स्याङ्जामा थप ५ जना कोरोना संक्रमितको मृत्यु

स्याङ्जा, जेठ ३ । स्याङ्जामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ, भीरकोट र गल्याङ नगरपालिकाका एकरएक जना र पुतलीबजार नगरपालिका दुईको कोरोना

कोभिडबाट एकै दिन २ सय १४ जनाको मृत्यु, ९२ सय ४७ जनामा संक्रमण

एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख

कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

विवाहको ५ दिनमा बेहुलाको निधन

बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।

कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन

श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।

नुवाकोटका सङ्क्रमित युवाको मृत्यु

त्रिशूली । कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका

बुटवलमा थप ३ संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतवार बिहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यू भएको अस्पतालले

सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका वासिन्दा ज्वरो आएर बिरामी परेका छन् । लालबन्दी नगरपालिका वडा नं.

कोभिडबाट स्याङ्जामा थप सात जनाको मृत्यु

गल्याङ–७ का ७१ वर्षीय पुरुषको पाल्पामा तथा वडा नम्बर ९ र ८ का क्रमशः ६० वर्षीय वृद्ध र ६५ वर्षीय वृद्धाको गल्याङमै मृत्यु भएको हो ।