Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


बंगलादेशमा बाढीमा परी ३२ जनाकाे मृत्यु

काठमाडौं । बंगलादेशमा भारी वर्षापछि आएको बाढीमा परी ३२ जनाको मृत्यु भएको छ । लाखौं मानिस घरबार बिहिन बनेका हुन् । बंगलादेशको उत्तर पूर्वी क्षेत्रमा हजारौं घरहरू डुबानमा परेका छन्

भारतमा बाढीको वितण्डा, एक हप्तामा ६३ जनाको मृत्यु

बेघरबार भएका २ लाख ३१ हजार व्यक्तिलाई १४ सय २५ वटा राहत शिविरमा राखिएको छ । पछिल्लो हप्तादेखिको निरन्तर वर्षाले असमका साथै मेघालय, त्रिपुरा र अरुणाञ्चल प्रदेशमा पनि लाखौं व्यक्ति

अफ्रिकामा विद्रोही समूहकाे आक्रमणमा परी १३२ जना सर्वसाधारणको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक मालीमा सशस्त्र बिद्रोही समूहले गरेका आक्रमणमा १ सय बढी सर्वसाधारणको मृत्यु भएको छ । मालीमा पछिल्लो समय सक्रिय रहेको कातिवा मासिना बिद्रोही समूहले मोप्ति प्रान्तको तीन

कामदारहरुबीच झडप हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मृत्यु हुनेमा टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बु रहेका छन् । लिम्बुलाई

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंकमाया सोडारी रहेकी छन् । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटको

पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

एडल्ट पार्टी गरिरहेकी रुसी मोडलको कसरी भयो पीडादायी मृत्यु ?

एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ । एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएकाे छ । आइतबार राति हुलाकी राजमार्ग अन्तर्गत बाराको महागढीमाई नगरपालिका थलही पुलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु

तनहुँमा खोलाले बगाएर एक जनाको मृत्यु

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विक रहेका छन् । शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो ।

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका