एजेन्सी । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै
एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । घटनामा आक्रमणकारी पनि मारिएका छन् । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा
काठमाडौं । झापामा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिकामा पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार बाबु
काठमाडौं । गोरखामा जिप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी
गोरखा । गोरखामा गएराति १ बजे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं.
एजेन्सी । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा गएराती भएको विस्फोटमा संलग्नताको आशंकामा ९ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बारबेक्यू रेष्टुरेन्टका मालिक पनि रहेका छन् । स्थानीय
एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र
काडमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको मजदुरको मृत्यु भएको छ । पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत गुणादीमा सडक छेउमा पर्खाल लगाउने क्रममा माथिबाट खसेको
एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको आँधीमा परि एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीको लहर र प्रतिकुल मौसमकाबीच आएको
काठमाडौं । कोशी प्रदेशमा शनिबार रातिदेखि भएको वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । बाढी र पहिरोमा परी अझै २८ जना बेपत्ता छन्