Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


मोरङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, चार घाइते

विराटनगर, भदौ १२ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच शुक्रबार भिडन्त हुँदा एकजनाको मृत्यु हुनाका साथै चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार दिउँसो १ बजे बेलबारी–५,

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, काठमाडौंमा उपत्यकामा मात्र ४१५ संक्रमित

काठमाडौं, भदौं १२ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै

काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ । संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो । पछिल्लो समय

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १२ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुषको

रौतहटमा हिरासतमा राखिएका युवकको मृत्युबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं, भदौं १२ । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । प्रहरी हिरासतमा रहँदा यातना दिँदा उनको मृत्यु भएको भनिएको विषयमा आयोगको प्रदेश

कोरोना सङ्क्रमणबाट चितवनमा महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ । स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही

भक्तपुरमा कोरोनाबाट एक महिलाको मृत्यु, अस्पतालको आकस्मिक र ओपिडी बन्द

भक्तपुर । कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला

कोरोनाका कारण सुनसरीमा थप तीन जनाको मृत्यु

सुनसरी । कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका

कोरोनाका कारण वीपी प्रतिष्ठान धरानमा आज थप दुई पुरुषको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ८३ वर्षीय वृद्ध र मोरङगका ५६ वर्षीय पुरुष रहेका छन् ।