Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८०’ प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस