काठमाडौं । पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेका कारण आज शुक्रबार बिहान २ बजेदेखि सडक पुर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी