Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, सबै परिस्थितीको सामना गर्न तयार मुख्यमन्त्री गुरुङ

काठमाडौं, चैत २५ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं, चैत २३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबार बसेकोे प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १

मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने, एमाले सरकारमै रहेको दावी

प्रमुख सचेतक नेपालीले एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद नरहेको बताउनुभयो । उहाँमाथि पार्टीले कारबाही गरिसकेको बताउँदै उहाँले रेग्मीको ठाउँमा संसदको परामर्श समितिमा राते कामीलाइ पठाइएको उहाँले

मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन बाधक– मुख्यमन्त्री राउत

वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई शनिबार सम्बोधन गर्दै राउतले मुलुकको समृद्धिमा ऐन कानुन बाधक बनेको टिप्पणी गर्नुभयो । कानुनले बन्दैन भनेका कुरा पैसा दिएपछि मिल्ने मुख्यमन्त्री राउतको

विगतका नराम्रा कुरा बिर्सेर अघि बढ्न मुख्यमन्त्री पौडेलको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई

मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता

एमालेद्वारा समर्थन फिर्ता : विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुखको पत्र

सुर्खेत । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकार जोगाउन अफ्ठ्यारो परेको छ । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको

प्रदेश १ का एमाले सांसदलाई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन एक साताको सीमा

विराटनगर चैत ११ । प्रदेश १ को सत्तारुढ नेकपा एमाले संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार

दिल्लीमा रक्सी पिउने उमेर घटाइयो

सरकारले बनाएको एक समितिले सिफारिसपछि सरकारले यस्तो निर्णय गरेको हो । दिल्लीमा राजस्वको सबैभन्दा ठूलो स्रोत रक्सी हो । सन् २०१९/२० मा रक्सीबाट मात्र ५ हजार ४ सय करोड रुपैयाँ

कर्णालीमा एमालेको निर्णय कुर्दै माओवादी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलले कर्णाली प्रदेशमा नेकपा एमालेको निर्णय कुरेर बसेको छ । शनिबार बसेको प्रदेश संसदीय दलको बैठकले एमालेको निर्णयपछि आगामी रणनीति लिने निर्णय गरेको छ