Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीमा पोखरेलकै दाबी

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले गरेको सिफारिश बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अन्त्य गर्नुभएको गर्नुभएको छ । यसअघि,आइतबार दिउँसो एक बजे आह्वान गरिएको

लुम्बिनीमा एमालेले नै गर्‍यो एकल सरकारको दाबी, पोखरेलले चलाए एक तीरले दुई निशाना !

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान एकाएक पदबाट राजीनामा दिनुभयो । विपक्षीबाट अविश्वासको घेरामा पर्नुभएका पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनुभन्दा केही घण्टा एकाएक

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री

गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकीमा सत्तापक्षकै सांसदले रोके संसद् बैठक

एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी

काठमाडौं । नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख विपक्षी दल कांग्रेस, विपक्षी दलहरू माओवादी केन्द्र, जनता

मुख्यमन्त्री पोखरेलद्वारा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद्लाई मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी(जसपा)का तीन सांसद्लाई मन्त्री बनाउनुभएको छ ।

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए । मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २८ सांसद्को हस्ताक्षर

कांग्रेस संसदीय दलका नेता नेपालीले सरकारले सोचेभन्दा फरक ढङ्गले आफूहरू अघि बढ्ने बताउनुभयो । सरकार ढल्ने डरले रातारात संसद् अधिवेशन अन्त्य गर्ने खेलमा लाग्नु खराब भएको उहाँको भनाइ छ ।

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा, बैशाख २ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिनुभएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा

कोरोना बढेपछि मुख्यमन्त्रीद्वारा माध्यमिक परीक्षा रद्द गर्न अपिल

भारतका दिन–दिनै कोरोना संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ । पछिल्लो तीन दिनमा त्यहाँ लगातार डेढ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् ।