Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


देउवा, दाहाल र नेपालबीच छलफल

काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । सभापति देउवा, अध्यक्ष दाहाल र वरिष्ठ

चट्टानी अडानमा एमालेका दुई धार, मिल्नै मुस्किल

माधव पक्षधर भनिएका तर पछिल्लो समय ढुुलमुल गरिरहनु भएका नेता गोकर्ण विष्ट भने ओलीको शर्त मान्य नहुने बताउनुहुन्छ । दुवैको आत्मसम्मान जोगिने गरी मध्यमार्गी उपायबाट पार्टी जोगिन सक्ने उहाँको भनाइ

ओलीको जवाफमा नेपालको वक्तव्य ‘ओलीको भ्रममा नपरी संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नुस्’

आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्तावको जवाफमा सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै नेपालले केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको

ओलीको प्रस्तावले नेपाल पक्ष धर्मसंकटमा, विपक्षी गठबन्धनमा तरङ्ग

रस्साकस्सीका बीच एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदे लिखित आह्वान गनुभयो ।

एमालेका दुई पक्षबीच शर्तको जुहारी, माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने नेपाल पक्षको शर्त

तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त

ओलीको पत्रको लिखित जवाफ पठाउँदै नेपाल पक्ष

‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधव कमरेड (माधवकुमार नेपाल)ले निर्णय लिनुहुन्छ ।’

ओलीको चालबाजीपूर्ण षड्यन्त्रमा नफसी वैकल्पिक मार्गमा अगाडी बढ्नुपर्ने नेपाल समूहको निष्कर्ष

काठमाडौं, जेठ २३ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर गरेका छन् । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट

उपप्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट गर्न प्रधानमन्त्रीसँग माधव पक्षका १५ नेताको माग

शनिबार प्रेस वक्तव्य सार्वजनिक गर्दै १५ जना नेताहरूले सरकारमा जानसाथ टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपालको बहुराष्ट्रिय राज्य बनाउने भन्ने अभिव्यक्ति दोहोर्याइ यसका लागि मुक्ति संग्रामको

मधेशी नेता सत्तामा गएपछि माधव नेपालको टिप्पणी, ‘ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखियो’

पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाउनुभयो ।

एमालेमा एकताका लागि भेटिएला त ! मिलनविन्दु ?

काठमाडौं, जेठ २१ । नेकपा एमालेको एकता जोगाउनका लागि अनौपचारिक प्रयास जारी रहेकै बेला पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मलोचना गर्नुपर्ने माधव पक्षको शर्तलाई अस्वीकार गर्नुभएको छ । फागुन