Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कम्युनिष्ट नेताकाे अभिव्यक्तिमा प्रतिशाेधकाे राँकाे

अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?

ओली सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल

काठमाडौंं, कात्तिक १४ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै

एक वर्ष अघिसम्म नारिएर हिड्ने शीर्ष नेताहरू एक–अर्कालाई खुइल्याउँदै

एक वर्षअघिसम्म हरेक कार्यक्रममा नारिएर एक अर्काको प्रशंसामा नथाक्ने शीर्ष नेताहरू छुट्टिएसँगै खुइल्याउने एकसूत्रीय ध्याउन्नमा लागेका छन् ।

ओलीले न्यायालयमाथि हस्तक्षेप गरे– अध्यक्ष नेपाल

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे पार्टी र गठबन्धनमा कुनै छलफल नभएको उहाँको भनाइ छ ।

ओलीले न्यायालयमाथि हस्तक्षेप गरेकाले अहिलेको अवस्था आयो– अध्यक्ष नेपाल

न्यायालयको अहिलेको विवाद प्रणाली भत्काउने नियतले उद्देश्यले भइरहेको उहाँको जिकिर छ ।

न्यायालय विवादको जड केपी ओली–माधव नेपाल

परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीमाना गर्नुपर्छ भन्ने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता नेपालले, ओलीको स्वभाव असहिष्णु, अलोकतान्त्रिक र जवजविरोधी भएको आरोप पनि लगाउनुभयो ।

प्रकृतिको संरक्षण गर्नु आजको मुख्य आवश्यकता : अध्यक्ष नेपाल

सर्लाही, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको नवनिर्मित महिला संरक्षण

एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई दियो पूर्णता

काठमाडौं, असोज ३१ । नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय

एकीकृत समाजवादीको सत्ता र शक्ति प्राप्ति : निर्वाचनसम्म कि पछि पनि ?

पार्टीप्रति जनताको आस्था कम देखिएकाले पनि नेकपा (एकीकृत समाजवादी)को राजनीतिक भविष्य मालेको अवस्था आउनसक्ने विश्लेषकको टिप्पणी छ ।

केपी ओलीले गल्ती स्वीकार्छन् भने नयाँ ढंगले सोच्न सकिन्छ– अध्यक्ष नेपाल

आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गरेर जाने उहाँको भनाइ छ ।