Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कुबुद्धि हटेपछि अवरोध अन्त्य हुन्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले सत्तापक्षले संसद सुचारु गराउन टुनामुना गरिरहे पनि सफल हुन नसकेको बताउनुभयो । नेकपा एमालेले संसद अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै उहाँले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने

ओली नेपाली राजनीतिको घाँडो, सत्तामा आए देशै सिध्याउँछन् : अध्यक्ष नेपाल

शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको भए पनि

गठबन्धन तोड्ने कांग्रेसकाे अडानपछि माओवादी र समाजवादी लचक

उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।

ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ

प्रचण्डको फोनपछि धनगढीको कार्यक्रम रद्द गरेर काठमाडौं फर्कंदै माधव नेपाल

काठमाडौं । कैलालीको धनगढीमा आयोजित पार्टी कार्यक्रमहरुमा सहभागी हुन बिहीबार त्यसतर्फ जानुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्यहाँको कार्यक्रम रद्द गरेर आज शुक्रबार काठमाडौं फर्कंदै हुनुहुन्छ । माओवादी केन्द्रका

एमसीसीको सन्दर्भमा प्रचण्ड र माधव नेपाल चारमुखे भए : महेश बस्नेत

एमसीसीका मामिलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताउनुभयो । उहाँले एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्वन्द्व बनाउन खोजिएको आरोप लगाउनुभयो ।

दाहाल र नेपालको ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडायो : कमल थापा

एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभयो ।

दाहाल र नेपालको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार, एमसीसी पारित गर्नुपर्नेमा जोड

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको छलफलमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

गठबन्धन सरकार पूरा समय टिक्छ : अध्यक्ष नेपाल

काठमाडौं, माघ १९ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले

निर्वाचनका विषयमा छलफल गर्न देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, माघ ६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको