Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


माधव नेपालसहित १४ सांसद् कारबाहीमा, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र

यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।

आफ्नो पक्षमा ४० प्रतिशत रहेको माधव नेपाल पक्षको दावी, एकता कार्यदलमा नेताले गरे अध्यादेशको आलोचना

काठमाडौं, भदौं १ । सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको

एमालेको नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति संस्थापनको आपत्ति, विज्ञप्ति निकाल्दै भन्यो, ‘एमालेले कुनै बैठक डाकेको छैन’

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि

एमालेमा ओली र नेपालबीच वार्ता गराउने प्रयास जारी, शक्ति बाँडफाँटको विषयमा आजै संवाद हुनसक्ने

काठमाडौं । नेकपा एमालेमा शिर्ष नेताहरुलाई मिलाउन दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालविच संवाद गराउन विघटित कार्यदलका

महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

माधव नेपाललाई पार्टीमा ठाउँ छैन– केपी ओली

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो ।

सत्ताबाट सडकमा बजारिँदा पनि मिल्न सकेनन् ओली र नेपाल

नेता नेपालको पछिल्लो गतिविधिले भने रावलको दावीलाई खण्डित गर्दछ । प्रतिनिधि सभामा विपक्षी बेञ्चमा पुगेको एमालेका नेता नेपालका प्रतिनिधिहरूले सत्ताधारी दलहरूको गठबन्धनको बैठकमा सानका साथ भाग लिइरहनुभएको छ ।

नेपाललाई भेट्न दाहाल कोटेश्वरमा

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो ।

देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै ओलीले नेपाललाई दिए प्रतिक्रियावादीको संज्ञा

काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै एमाले गुण्डा दल नभएको जिकीर गर्नुभएको छ । आइतबार अखिल नेपाल महिला संघको

नेतृत्व सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न–माधव नेपाल

काठमाडौं, साउन ७ । नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार