१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


माधव नेपालले छोडेर गएका कार्यकर्तालाई अभिभावकत्व दिन्छु : अष्टलक्ष्मी शाक्य

काठमाडौं, मंसिर १६ । नवनिर्वाचित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले छोडेर गएका लाखौं कार्यकर्ताको अभिभावकत्व आफूले लिने बताउनुभएको छ । उहाँले सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन भएपनि आफ्नो वैचारिक संघर्ष

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटाेमा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ

तीनै तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको प्रस्ताव, प्रधानन्यायाधीशलाई महाभियोगबारे छलफल नै भएको छैन

अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्‍याइने दाबी पनि उहाँले गर्नुभयो ।

आफ्नो पार्टीबाट मन्त्री बनेकालाई स्वार्थ र भ्रष्टाचारमा नडुब्न माधव नेपालको सुझाव

काठमाडौं, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा नडुब्न सम्झाउनु भएको छ । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार

ललिता निवासका जग्गा प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पेशी चढ्यो

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित मुद्दा चलाउन आदेश माग गरिएको रिट पेसीमा चढेको छ

माधव नेपाल अस्पताल भर्ना

काठमाडौं, असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको

पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छ : माधव नेपाल

काठमाडौं, असोज ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य

ओलीका प्यूसोहरुलाई हटाएर प्रदेश १ र वाग्मतीमा सरकार बनाउँछौं–माधव नेपाल

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’

एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ–माधव नेपाल

आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आशय व्यक्त गर्दै उहाँले आज भने आजै, भोलि भने भोलि नै तयार रहेको प्रतिक्रिया दिनुभयो ।

माधव नेपालको पार्टी कार्यालय उद्घाटन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनको क्रममा उहाँले आफ्नो पार्टी अन्य