Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


रावललाई नेपालको सीधा भनाइ–म केही जान्दिँन, पहिले राजीनामा फिर्ता लिनुहोस्

काठमाडौं, साउन ६ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । टोखास्थित रावलको निवासमै पुगेर नेता नेपालले

नेपाल पक्षको बैठकमा राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं, साउन ५ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठक सकिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पक्षमा कसरी सांसदको

माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर

माधव नेपाल, उपेन्द्र यादव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । एमाले एकताको संभावना धमिलिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग छलफल तीव्र पार्नुभएको छ । सोही क्रममा नेता नेपालले आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

माधव नेपाल गद्दार हुन्, पार्टीमा ठाउँ छैन– केपी ओली

आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप लगाउनुभयो । उहाँले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

माधव नेपाल पक्षका युवाद्वारा अखिल फोर्स गठन, ओली पक्षको प्रतिकार गर्ने

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

माधव नेपाल र विप्लवबीचको भेटवार्तामा टुप्लुक्क पुगे प्रचण्ड

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु

माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न काेटेश्वर पुग्नु

माधव नेपाल गद्दार हुन्, एमालेमा कुनै स्थान छैन : केपी ओली

काठमाडौं, असार ३० । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन

एमाले स्थायी कमिटी बैठक आज बस्दै, सर्वोच्चको आदेशपछि माधव नेपालसँग संस्थापन पक्ष झनै रुष्ट

काठमाडौ‌ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्न लागेकाे हाे । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा