Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


राष्ट्रपति पौडेलकै कारण संसद विघटन भएको एमाले नेता बर्तौलाकाे दावी

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दावी गर्नुभएकाे छ। नेता बर्तौलाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे। संविधानको

राज्यविरूद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ: महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताउनुभएकाे छ। नेता बर्तौलाले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । गृहमन्त्री अर्याल

सबै तहमा भय र अनिश्चय सिर्जना: एमाले नेता बर्तौला

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताउनुभएको छ । उहाँले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास र

संसदको शक्ति सन्तुलन हेरेर मात्रै संविधान संशोधन कार्य अघि बढाउनुपर्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारण : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताउनुभएको छ । आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै

अध्यक्ष दाहालमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छ : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहालको सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गर्नुभएको छ । सोमबार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजियो : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रास्वपा सांसदहरूलाई लक्षित

सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले-कांग्रेसबीच कुनै समस्या छैन : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले-कांग्रेसबीच कुनै समस्या नरहेको बताउनुभएको छ । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सूचीबाट हट्नु दुःखद् : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली वमोजिम निर्धारण भएपनि सूचिबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख

विधेयकमा राजनीति गर्न खोज्नु खेदजनक : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेश भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख