Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


शहीद स्मारक महिला लिग फुटबल खेल आजदेखि शुरू हुँदै

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल खेल शुरु हुँदैछ । एन्फाले लिगको पूर्वसन्ध्यामा मंगलबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी