Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


महिला टी-२० च्यालेन्ज ट्रफीमा आज नेपालले रूवाण्डासँग प्रतिस्पर्धा गर्ने

काठमाडाैं । पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले मंगलबार आयोजक रुवाण्डासँग प्रतिस्पर्धा गर्ने भएकाे छ। रुवान्डामा मंगलबार दिउँसो पौने १ बजेदखि नेपालले घरेलु टोली रुवाण्डासँग प्रतिस्पर्धा गर्ने भएकाे