Logo २० आश्विन २०८२, सोमबार | Tue Oct 7 2025


महाष्टमी पर्व श्रद्धा र भक्ति भावसहित मनाइँदै

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको महाअष्टमी पर्व मंगलबार नेपालभरी श्रद्धा र भक्ति भावसहित मनाइँदैछ । धार्मिक परम्परा अनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ ।