म्याग्दी । महाशिवरात्रीको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । कोरोना संक्रमणको सन्त्रास कायमै रहेको बेलामा पनि भक्तजनहरुको भीडले गलेश्वरको रौनक बढेको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा
काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिदैछ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।
यसपटककाे परिवेश फरक भएकाले पाशुपत क्षेत्रमा साधुसन्तहरू समेत गत वर्षहरूको तुलनामा कम मात्र आएका अधिकारीकाे भनाइ छ ।