Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


राप्रपामा अन्योल : तयारीमा चुनाव कि महाधिवेशन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आगामी वैशाख २८ मा हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको छ । वैशाखका लागि घोषणा भएको मध्यावधि निर्वाचनका कारण राप्रपाको प्राथामिकता परिवर्तन

महाधिवेशन नगराएर अस्तित्व संकटमा परेको कांग्रेसको पहिलो शक्ति बन्ने दाउ

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ला भन्ने आश कांग्रेसीहरूमा देखिदैन । इतर समूहलाई महाधिवेशनको चासो कम हुँदा संस्थापन पक्षलाई पनि हाइसञ्चो भएको छ ।

महाधिवेशनको कार्यतालिका पछि सारेर निर्वाचनको तयारीमा जुट्छौं– दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । ईमेजखबरसँगको कुराकानीमा उहाँले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको

महाधिवेशनका लागि झापाबाट १७ जना चयन

झापा, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशनका लागि झापाका १७ जनाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेको महाधिवेशन आयोजक कमिटीमा नेकपा झापाका अध्यक्ष

राप्रपा बैठक पुस ४ गते

काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच शनिबार भएको छलफलले आउँदो पुस

राप्रपालाई वैकल्पिक शक्ति बनाइनेछ : थापा

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताउनुभएको छ । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा उहाँले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र

दाहाललाई ओलीको चुनौती

काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा प्रतिवेदन पेस गरेसँगै नेकपाभित्र अध्यक्षद्वयबीचको आरोप–प्रत्यारोपले लिखित रुप ग्रहण गरेको छ

कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि मत्थर

काठमाडौं, कात्तिक २४ । महाधिवेशनको मुद्दामा गत साउनबाट सुरु भएको नेपाली कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि थामथुम पार्न सभापति शेरबहादुर देउवा सफल हुनुभएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल

पार्टीभित्रको ध्रुवीकरणले कांग्रेसको महाधिवेशन झन् अन्योलमा

रोमन आचार्य (इमेज)काठमाडौं, कात्तिक २३ । कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडा र स्वार्थगत ध्रुबीकरणले १४ औं महाधिवेशनको भविष्य नै अन्योल भईरहदा पार्टीमा समायोजन तथा कृयाशील सदस्यता वितरणनै अनिश्चित बन्ने

काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हिजोकै एजेण्डामा केन्द्रीत हुने नेताहरुले बताएका छन् । हिजो आगामी महाधिवेशन,