Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


स्वयम्भूमा रहेका १५ सय वर्ष पुराना अभिलेख असुरक्षित (भिडियो)

तसर्थ विदेशी संग्रहालयमा अत्यन्त सुरक्षित साथ रहेको चोरिएका मूर्ति स्वदेश फिर्ता आएकोमा मख्ख नपरी भएको पुरातात्विक संपदाहरूको संरक्षण गर्न पनि ल्याकत राख्नु सक्नुपर्छ ।

स्वयम्भू महाचैत्यलाई कुरुप बनाउन पुजारी नै संलग्न (भिडियो)

मन्जुश्रीदेखि स्वयम्भूको धेरै ठाउँमा यसरी नै जथाभावि पसलहरू राखिएका छन् । महानगरपालिका आएर हटाए पनि पुनः पसल थापिन्छ । स्थानीय निकायले न यसलाई व्यवस्थित गर्न सक्छ न त हटाउन नै

ईमेजखबर प्रभाव : गल्ती स्वीकार्दै हटाइयो स्वयम्भू संग्रहालयमा थुपारिएका सामान (भिडियो)

मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।

स्वयम्भू महाचैत्यको संग्रहालय गोदाममा परिणत, सदियौं पुराना मूर्तिमाथि आइसक्रिमका विज्ञापन

विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्य, सन् १९७९ मा युनेस्को विश्व सम्पदामा सूचिकृत भएको थियो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दा विगतमा स्वयम्भू महाचैत्य खतराको सूचिमासमेत परेको थियो