कञ्चनपुर । महाकाली नदीमा बाढीले पक्की सडक कटान गरेपछि बस्तीमा छिर्ने खतरा बढेपछि स्थानीयले सो क्षेत्रमा तटबन्ध गर्न सुरु गरेका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सोमबार रातीबाट
दुर्गा उपाध्याय कञ्चनपुर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि
बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि
सामान्यतया साँझपख भीड बढ्ने गरेको स्थानीय बताउँछन् । सडक नै हेर्नका लागि बिदाको दिनमा टाढा–टाढाबाट मानिसहरु आउने गर्छन् । आफूले टिकटकमा हेर्दा निकै राम्रो लागेर घुम्न आएको कैलालीको अत्तरिया आउनुभएकी
काठमाडौं, साउन २० । भारतीय एसएसबीले तुइन फुकालेपछि महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका
काठमाडौं । आज महाकाली र यसका सहायक नदीमा बहाव सर्तकता तह आसपास रहेको छ । आज महाकाली र यसका स-साना सहायक नदीमा बहाब बढ्ने र केही साना नदीमा बहाब सतर्कता
कञ्चनपु । भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको पानी
काठमाडौं । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिनुभयो । थुनिएको नदी
कञ्चनपुर । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न
कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का स्थानीय बासिन्दाले महाकाली नदीमा स्पर बनाउन अवरोध गरेका छन् । नदीभित्रको जग्गाको आफूहरुसँग लालपुर्जा रहेको भन्दै स्थानीय बासिन्दाले निर्माण व्यवसायीलाई स्पर बनाउन