१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


मूल्यको उत्तारपढावले समयमै मल ल्याउन सकिएन : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको

किसानलाई मल उपलब्ध गराउन सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक

सरकार किसानले मल पाउँछन् कि पाउँदैनन् ? : विमला बिक

काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला बिकले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गर्नुभयो । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य विमला बिकले सरकारले मल दिन

मलको अभावले केरा खेतीनै खुम्चियो

काठमाडौं । रासायनिक मलको अभावका कारण झापाका केरा खेती गर्दे आएका किसान मर्कामा परेका छन् । जिल्लामा मल पाउन छाडेपछि केरा उत्पादन घट्नुका साथै खेती खुम्चियोन थालेको छ । पकेट,

रासायनिक मल ल्याउन भारतसँग ५ वर्षे सम्झौता

काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारत सरकारका

सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपमा पासवानविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजानिक खरिदमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन

दुई हप्ताभित्र बागमती प्रदेशका सबै किसानले मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

मलको समस्या दीर्घकालिन रुपले समाधानका लागि प्रदेशका विभिन्न स्थानमा गोदाम घर बनाएर अर्को वर्षका लागि पनि आवश्यक मलको जोहो गर्ने उहाँको भनाइ छ ।

धान उत्पादन ९ प्रतिशतले घट्याे : कृषि मन्त्रालय

गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।

मलको अभाव हुन नदिने कृषिमन्त्री यादवको प्रतिवद्धता

सर्लाही, कात्तिक १ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा

मल अभावले वर्षेनी हैरानी खेप्दै किसान, उत्पादनमा समेत ह्रास

किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।