Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित

जिल्लाको मालारानी गाउँपालिका–५ का किसानका २६ वटा बाख्रा बिरामी परेर मरेको वडाध्यक्ष शोभाकर भुसालले जानकारी दिनुभयो ।