Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


कर्णाली प्रदेशमा तीन मन्त्री थपिए, दुईको राजीनामा

सुर्खेत, बैशाख २९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन

खोप खरिदमा अनियमितता नभएको मन्त्री त्रिपाठीको दावी, नेताहरूलाई बुझेर बोल्न आग्रह

खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।

लुम्बिनीमा दुई मन्त्रीको पुनर्नियुक्ति, मन्त्रिपरिषद् ७ सदस्यीय

मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रिमण्डलमा पुनः समावेश गर्नुभएको हो ।

गेटा मेडिकल कलेजमा २ हजार शय्याको आइसोलेशन बनाउन मन्त्री भट्टको निर्देशन

गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री भट्टले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई आइसोलेसन सन्चालनमा तीव्रता दिन निर्देशन दिनुभएको हो ।

सुटुक्क मन्त्री बनेका जसपाका ४ नेताकाे सांसद् पद गुम्यो

संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।

मन्त्रालय फुटाएर ‘मनाङे’लाई मन्त्री

राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन जित्नुभएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन

चार जना मन्त्री थपेर बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, आजै सपथ हुने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री मा सिफारिस गर्नु भएकाे छ । त्यसैगिर सुरेश नेपाललाई

पार्टी निर्णय लत्याउँदै मन्त्री बनेका पाण्डेलाई रुपन्देहीका ठाउँ–ठाउँमा कालो झण्डा

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।

समृद्धिका लागि ठूला–ठूला भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ– मन्त्री नेम्वाङ

नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवनको शनिबार शिलान्यास गर्दै उहाँले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो ।

लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…

जनता समाजवादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टीबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।